Stories By 'लक्ष्मी जिसी'
नेपाल, भुटानमा जारी साफ यु–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थिम्पुस्थित चाम्लिमिथाङ रगंशालामा आज भएको आफ्नो दोस्रो खेलमा नेपाल बगंलादेशसंग २–१ ले पराजित भयो ।
पूरा पढ्नुहोस्
भुटानमा सुरु साफ अण्डर १५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
पूरा पढ्नुहोस्
आसन्न १३ औँ दक्षिण एशियाली खेलकुद सागका लागि भौतिक पूर्वाधारतर्फ करीब ७० प्रतिशत निमार्ण सम्पन्न भईसकेको राष्ट्रिय खेलकुद परिषद् राखेपले दाबी गरेको छ । बाँकी ३० प्रतिशत कार्य छिट्टै सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले दाबी गर्नुभयो ।
पूरा पढ्नुहोस्
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल अन्तगर्त एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेल घरेलु मैदानमा आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले तयारी गरेको छ । साउन १ गते भएको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा कुवेत, अस्ट्रेलिया, चाइनिज ताइपे र जोर्डनसँग परेको थियो ।
पूरा पढ्नुहोस्
होम गेम अन्तर्गत ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको आफ्नो चौथो खेलमा मनाङले भारतको आई लिग बिजेता मिनेर्वा पञ्जावसँग १–१ को बराबरी गर्दै अंक बाँढ्यो । 
पूरा पढ्नुहोस्
साफ वुमन्स च्याम्पियनसिपको उपविजेतामा सीमित भए लगत्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले ओलम्पिक छनोटको दोस्रो चरणको खेलका लागि अभ्यास थालेको छ । छनोट प्रतियोगिता चैत्र १८ गते देखि म्यानमारमा सुरु हुनेछ । ओलम्पिक भने आगामी वर्ष जापानमा हुनेछ ।   
पूरा पढ्नुहोस्
अर्जेन्टिनामा हुने १२ औँ संस्करणको विश्वकप फुटशल प्रतियोगितामा सहभागी हुने नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै आईतबारदेखि सुरु हुने प्रतियोगिताका लागि १७ सदस्यीय टोली भोलि जाने नेपाल फुटसल संघका महासचिव वटुकृष्ण थापाले जानकारी दिए ।
पूरा पढ्नुहोस्