Author

Suraj Rajthala

Radio Journalist .

Music Lover, Exploring New Places is my passion,Trekking, Cycling, are what I love, 

 

  • Designation :

    Sub-Editor

  • Birth Place :

    Lubhu, Lalitpur

  • Date of Birth:

    July 11

  • Twitter:

    https://twitter.com/rajthalasuraj

  • Facebook:

    https://www.facebook.com/suraj.rajthala.5

  • Zodiac:

    Cancer

  • Contact:

    9851206045

Stories By 'सुरज राजथला'
बजारमा देखिएको विकृति हटाउन अनुगमनस्थलमै जरिवाना गर्ने प्रावधान सहितको नयाँ उपभोक्ता संरक्षण ऐन २०७५ जारी गरेको ११ महिना बितिसक्यो । बजारलाई व्यवस्थित बनाउँन भन्दै सरकारले गत वर्षको असोज २ गते नयाँ ऐन कार्यान्वयनमा ल्याएको थियो । तर नियमावली नहुँदा बजार अनुगमनले प्रभाव छाड्न भने सकेको छैन ।
पूरा पढ्नुहोस्
पछिल्लो समय सुनको मूल्य अस्वभाविक रुपमा बढेपछि कारोबार ठप्प भएको छ । गत बिहीबार प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन नयाँ कीर्तिमान छुँदै आज ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
पूरा पढ्नुहोस्
सरकारले आयातीत तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोक्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयातीत तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अधिकतम प्रयोग गर्न नपाइने गरी सीमा तोक्ने तयारी थालेको हो ।
पूरा पढ्नुहोस्
पछिल्लो एक महिनामा मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्ने भएको छ । उपभोक्ताले मासुको मूल्य अस्वभाविक बढेको गुनासो गरेपछि विभागले अनुगमन गर्ने भएको हो ।
पूरा पढ्नुहोस्
सरकार र व्यवसायीबीचको सहमति भएपछि एक साता देखि ठप्प भएको ढुवानी सेवा सुरु भएको छ । मालवस्तु ढुवानीमा देखिएका समस्या समाधान तथा व्यवसायीलाई सवारी साधन सञ्चालनका लागि रुट परमिट दिने लगायत विषयमा सहमति भएपछि ढुवानी सेवा सुरु भएको हो ।
पूरा पढ्नुहोस्
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मन्त्रालयका सचिवहरुको गल्तीका कारण सरकार विवादमा परेको आरोप लगाउनु भएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले सचिवहरुले गल्ती गर्दा सरकार विवादमा परेको आरोप लगाउनुभयो ।
पूरा पढ्नुहोस्
भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगनको विषयलाई लिएर सरकारका दुई मन्त्रालयबीच विवाद देखिएको छ । दुई मन्त्रालयबीच समन्वय अभावमा विषादी परीक्षण स्थगनको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको हो ।
पूरा पढ्नुहोस्