Author

सुरेशराज न्यौपाने

    Stories By 'सुरेशराज न्यौपाने'
    जम्मुकश्मिरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको छ । जम्मुकश्मिरमा विभिन्न पेशा व्यवसाय गर्दै आएका करीब ८० हजारको संख्यामा रहेका नेपालीहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त भइरहेका बेला दूतावासले छलफल थालेको हो ।
    पूरा पढ्नुहोस्
    भारतको दिल्लीस्थित नेपाली दुतावासले जम्मुकश्मिरमा रहेका नेपालीहरुको अवस्थाबारे  चासो राखेको छ । दिल्लीस्थित दुतावासमा राजदुत निलाम्वार आचार्य र प्रवासीहरुवीच जम्मुकस्मिरमा रहेका नेपालीहरुको अवस्थाबारे हिजो छलफल भएको थियो ।
    पूरा पढ्नुहोस्
    भारतका विभिन्न सरकारी मेडिकल कलेजमा अध्ययरनत नेपाली विद्यार्थीहरु मासिक निर्वाह भत्ता स्टाइपेन्ड नपाएर समस्यामा परेका छन् । स्टाइपेन्ड दिने सम्बन्धमा प्रधानमन्त्री तहमा भारतले एक वर्षअघि नै सहमति जनाएपनि अहिले सम्म पनि नेपाली विद्यार्थीहरुले त्यो सुविधा पाएका छैनन् ।
    पूरा पढ्नुहोस्
    भारत सरकारले उत्तरी राज्य जम्मुकश्मिरले पाउँदै आएको विशेष राज्यको मान्यतालाई खारेज गर्ने ऐतिहासिक निर्णय गरेको छ । भारत शासित जम्मुकश्मिरमा राजनीतिक संकट गहिरिँदै गएका बेला नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री नरेन्द्र मोदी निवासमा सोमबार बिहान बसेको बैठकले सो निर्णय गरेको हो ।
    पूरा पढ्नुहोस्
    भारत हुँदै तेस्रो मुलुक उड्ने नेपालीहरुलाई अनावश्यक झन्झट भएको भन्दै नेपालले नो अब्जेक्सन लेटर (एनओसी) सम्बन्धी यसअघिको व्यवस्थालाई खुकुलो बनाउँदै खाडीका नौ मुलुकका लागि मात्र चाहिने व्यवस्था गरिएको छ ।
    पूरा पढ्नुहोस्
    भूकम्पपछिको पुर्ननिर्माणका लागि भारतले नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋण रेल र सडकका ठूला पूर्वाधार परियोजनामा खर्च हुने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न दुई देशका उच्च अधिकारीहरुको ऋण सहुलियतको कार्ययोजना बारेको समिक्षा बैठकमा यस्तो सहमति भएको हो ।
    पूरा पढ्नुहोस्