Stories By 'हरिहरसिंह राठौर'
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट मलेखु बजारमा शुक्रबार बिहान दुई मोटरसाईकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
पूरा पढ्नुहोस्
जाजरकोटको बारेकोट गाउ‘पालिकाको ३ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । मुल्साम खोला किनारमा निर्माणाधिन वडा कार्यालयलाई हाल अस्थायी रुपमा पछेउरी स्थित भाडाको घाडामा सञ्चालन गरिएको थियो ।
पूरा पढ्नुहोस्
 नौबिसे–नागढुङ्गा सडक मर्मत सुरु भएको छ । वर्षका ११ महिना सुतेर बस्ने ठेकेदार कम्पनी जीएमआर यतिबेला भने नौबिसे–नागढुङ्गा सडक मर्मतमा लागेको छ । गत असार मै जीर्ण बनेको सडक मर्मत गरी सक्नु पर्ने भएपनि सो कम्पनीले दशैं नजिकिएसँगै बल्ल सडक मर्मतमा जुटेको छ ।
पूरा पढ्नुहोस्
दुर्लभ र लोपोन्मुख गिद्धका हुलका हुल आउने त्रिशूली नदी किनारमा गिद्ध देखा पर्न छोडेका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखाबाट त्रिशूली नदीले बगाएर पाखा फालेका गाईवस्तुका सिनो खान आउने गिद्धका हुल हाल कतै पनि देखा पर्दैनन ।
पूरा पढ्नुहोस्
मालपोत कार्यालय धादिङसँगको मिलोमतोमा लालपुर्जामा जग्गाको क्षेत्रफल बढाई प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनासँग ६३ लाख रुपैयाँ ठगी गरेको पाईएको छ । धादिङको साविकको बुढाथुम गाविस, ९, हाल गंगाजमुना–७, निवासी होमनाथ पौडेलले स्थानीय प्रशाासनले निकालेको सूचनाको दुरुपयोग गरी लालर्जामा जग्गाको क्षेत्रफल बढाएका थिए ।
पूरा पढ्नुहोस्
त्रिशूली नदीमा खसेर बेपत्ता भएकाको खोजीका लागि ५ जिल्लाका प्रहरी परिचालन गरिने भएको छ । पृथ्वी राजमार्गको बेनिघाट रोराङ ३ स्थित मालिङ्गामा गत शुक्रबार दुर्घटना पछि बेपत्ता यात्रुहरुको खोजी गर्न जिल्ला प्रशासन कार्यालय धादिङले ५ जिल्लाका प्रहरीसँग समन्वय गरेको हो ।
पूरा पढ्नुहोस्