Stories By ' लालप्रसाद शर्मा'
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले डेंगु रोग नियन्त्रण गर्न नसकेको आरोप लगाउनु भएको छ । बीपी जयन्तीको अवसरमा कास्की कांग्रेसले मंगलबार आयोजना गरेको कार्यक्रममा पौडेलले देशमा प्रकोपको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणमा सरकारले कुनै मेसो नपाएको उहाँले बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेत्र विक्रम चन्द समूहका लमजुङ जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ । सरकारद्वारा प्रतिबन्धित चन्द समूहका लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखरामा पक्राउ परेका छन । सोनामलाई सोमबार राति पोखरा–४ सिद्धार्थचोकबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेत्र विक्रम नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य मिलन राई लगायत १८ नेता कार्यकर्तालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । सरकारद्वारा प्रतिवन्धित चन्द समूहबाट पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी पनि छन् ।
पूरा पढ्नुहोस्
चालु र अघिल्लो आर्थिक वर्षकै नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएर गण्डकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पुरानै नीति तथा कार्यक्रमलाई आकर्षक नारा र भाषा परिवर्तन गरिएको छ भने केही थपघट गरिएको छ । 
पूरा पढ्नुहोस्
हेवी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरामा कार्यरत एक कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् । स्काभेटरको लाइसेन्स निकालिदिने भन्दै एक व्यक्तिसँग ४० हजार घुस लिदालिँदै द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछानेलाई गएराति पक्राउ परेका हुन् । 
पूरा पढ्नुहोस्
बारा र पर्साका हावाहुरीबाट प्रभावितको आवास निर्माणका लागि गण्डकी प्रदेश सरकारले प्रदेश २ सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो । 
पूरा पढ्नुहोस्