राष्ट्रिय

आश्विन ५, २०७६
गृहमन्त्री रामबहादुर थापाले नीति निर्माताले सही ढंगले विकासका योजना निर्माण गर्न नसकेकाले ट्राफिक जामको समस्या भएको बताउनुभएको छ ।
पूरा पढ्नुहोस्
एलिसा श्रेष्ठ, आश्विन ५, २०७६
भोजपुरबाट हतियारसहित प्रतिवन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका ४२ बर्षीय बमबहादुर विष्ट छन् ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन ५, २०७६
चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको सुरक्षा योजना बारे गृहमन्त्री रामबहादुर थापा, नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी र ४ वटै सुरक्षा निकायका उच्च अधिकारीबीच छुट्टाछुट्टै छलफल भएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन ५, २०७६
बैंकिङ कसुर मुद्दामा बैंक अफ काठमाडौंका पूर्व कार्यकारी अधिकृत सीईओसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन ५, २०७६
नजिएको दशैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै संघीय राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले आजबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
आश्विन ५, २०७६
साझा पार्टीले आंगिक संगठनको रुपमा साझा युवा संगठनको केन्द्रीय समिति आज घोषणा गर्दैछ । प्रमख राष्ट्रिय पार्टीका भ्रातृसंगठनका नेताहरुको उपस्थितीमा साझाले युवा संगठनको घोषणा गर्न लागेको हो ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन ५, २०७६
दशैंका लागि आजबाट टिकट बुकिङ खुला गरिएको छ । काठमाडौंको गौशाला, नयाँ बसपार्क, चाबाहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगा लगायतका स्थानमा टिकट वुकिङको ब्यवस्था गरिएको छ ।
पूरा पढ्नुहोस्
देवनारायण साह, आश्विन ५, २०७६
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामबाट सन्तुष्ट नभएको बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीसंग दाहालले सरकारको काम प्रभावकारी ढंगले अघी वढ्न नसकेको स्वीकार गर्नुभयो ।
पूरा पढ्नुहोस्
घनश्याम खड्का, आश्विन ५, २०७६
म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँटस्थित कोटखोलामा लगातारको बर्षासंगै आएको बाढीले बगाउँदा २ बालिक वेपत्ता भएका छन ।  बाढीले बगाउँदा बेपत्ता भएका स्थानीय ७ बर्षिया अनुस्का र १० बर्षिया प्रविना परियारको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन ५, २०७६
मुलुकमा गैंडाको संख्या बढेपनि अवस्था अझै खतरामुक्त भने भईनसकेको सरोकारवालाले बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय पहिचानसँगै जोडिएको गैंडाको अवस्था संवेदनशील  नै रहेको उनीहरुको भनाई छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन ५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् ।
पूरा पढ्नुहोस्