मेक्सिकोको ईनारभित्र ४४ वटा श'व

भाद्र २९, २०७६ | काठमाडौं

- मेक्सिकोको जलिस्कोमा एक ईनार भित्र ४४ वटा श'व फेला परेका छन् । ग्वाडालाजारा शहर बाहिर १ सय १९ वटा झोलामा क्षतविक्षत अवस्थामा ४४ जनाको श'व भेटिएको हो ।

स्थानीयले दुर्गन्धबारे प्रशासनमा गुनासो गरेपछि जाँच गर्ने क्रममा ती श'व फेला परेका हुन् । ती श'व लागु 'औषध दुव्र्य'सनीको हुन सक्ने प्रहरीले जनाएको छ । जलिस्को शहरलाई मेक्सिकोको लागु'पदार्थको राजधानी मानिन्छ ।

सो शहरमा लागुऔषधका कारण कयौं हिं'साका घटना समेत हुने गरेका छन् । 


प्रतिक्रिया