अमेरिकामा प्रदर्शन चर्कियो

जेष्ठ २३, २०७७

– अमेरिकामा अस्वेत नागरिक जर्ज फ्लोयड मारिएको वरोधमा भईरहेको प्रर्दशनका क्रममा प्रहरीको ज्यादती सम्बन्धी थुप्रै भिडियोहरु सार्वजनिक हुन थालेका छन् । प्रहरीले प्रर्दशनकारीमाथि दमन र क्रुरताको व्यवहार गरिरहेको भिडियोहरु सार्वजनिक हुन थालेका हुन् ।

अमेरिकाको न्यूयोर्कमा एक जना पुरुषलाई सडकमै लडाएर घाईते बनाएपछि दुई जना प्रहरीलाई निलम्वन गरिएको छ । प्रर्दशनकारी माथि अनावश्यक दमन, धरपकड तथा सडकमै दुव्र्यवहार गर्ने जस्ता थुप्रै भिडियो हरु बाहिरिएपछि अमेरिकी प्रहरीको चौतर्फी विरोध भईरहेको छ । प्रहरीले जर्जलाई मिनियापोलिसस्थित सडकमै घाँटी थिचेर मारेको भिडियो सार्वजनिक भएसंगै अमेरिकामा प्रर्दशन चर्किएको छ । 


प्रतिक्रिया