सत्संगमा भागदौड हुँदा कम्तीमा २७ जनाको मृत्यु

असार १८, २०८१

भारतकोे उत्तर प्रदेश राज्यस्थित हाथरसमा भएको धार्मिक भेला सत्संगमा भागदौड हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । 

मुगलगढी गाउँमा हिन्दू देवता शिवको उत्सव मनाउनका लागि भीड जम्मा भएको थियो । सो भीडमा अचानक भागदौड हुँदा दुघर्टना भएको बताइएको छ । भागदौड हुनुको भने कारण खुल्न सकेको छैन । 


प्रतिक्रिया