बाँकेमा कोरोनाले २ जनाको मृत्यु

मंसिर ४, २०७७ | बाँके

बाँकेमा कोरोना भाइरस सक्रमणका कारण आज थप २ जनाको मृत्यु भएको छ । 

नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ भर्ना भएका दाङ तुलसीपुरका ५६ बर्षिय पुरुष र भेरी अस्पातलमा उपचारार्थ भर्ना भएका तुलसीपुरकै ८१ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । 

 आज सम्म बाहिरबाट बाँकेका बिभिन्न अस्पतालमा उपचारार्थ आएका ४१ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया