बैठकको प्रारम्भ र स्थगन गर्न पाउने अधिकार उपसभामुखलाई
माघ १७, २०७९
तर प्रतिनिधिसभाको नियमावलीमा उपसभामुखलाई बैठकको प्रारम्भ र स्थगन गर्न पाउने व्यवस्था राखिएको थिएन । अहिले नियमावलीमा संसोधन गर्दै नयाँ व्यवस्थाका लागि सहमति जुटेको हो । संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको नियमावली संशोधन प्रस्तावमा कावु बाहिरको परिस्थितिमा वा सभामुखले लेखेर दिएमा उपसभामुखले प्रारम्भ र स्थगन गर्न पाउने व्यवस्था राखिएको छ ।







