राजीव खत्रीले ४२ हजार ३ सय ३४ मत प्राप्त गर्दै निर्वाचित

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०८२ | काठमाडौं

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका राजीव खत्रीले ४२ हजार ३ सय ३४ मत प्राप्त गर्दै निर्वाचित हुनु भउको छ । 

उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका महेश बस्नेतले १० हजार ९ सय ९६ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेसका कविर राणाले ८ हजार ४ सय १ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया