तनहुँ १ बाट रास्वपाका स्वर्णिम वाग्ले विजयी
फाल्गुन २३, २०८२ | काठमाडौं
गण्डकी प्रदेश अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र १ बाट रास्वपाका स्वर्णिम वाग्ले ३८ हजार ४० मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, एमालेकी भगवती न्यौपाने ५ हजार ६ सय ५३ मत प्राप्त गर्नुभयो ।











