ओलीलाई झन्डै ५० हजार मतले पछाडी पार्दै शाह विजयी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०८२ | काठमाडौं

झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ठूलो मतान्तरसहित विजयी हुनुभएको छ । शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्नुभएको हो । 

शाहले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गर्नुभएको विवरण प्राप्त भएको विवरण प्राप्त भएको छ । शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७ सय ३४ मतमा सीमित हुनुभयो । सो नतिजाको औपचारिक घोषणा हुन बाँकी छ । 


प्रतिक्रिया