बाजुरामा नेपाली कांग्रेसका गिरी विजयी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २४, २०८२ | बाजुरा

बाजुरामा नेपाली कांग्रेसका जनक गिरी निर्वाचित हुनु भएको छ । उहाँ १७ हजार १ सय ७३ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मत ल्याए भने रास्वपाका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गर्नुभयो । 

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाहले ३ हजार ४ सय २४ मत मत ल्याए चौथे बन्नुभयो । 


प्रतिक्रिया