सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क राज राई विजयी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २४, २०८२ | सुनसरी

सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क राज राई ३५,७४१ मत ल्याई विजयी हुनुभएको छ । राईले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार गोमा तामाङलाई ८,४९२ मतान्तरले पराजित गर्नुभएको हो । तामाङले २७,२४९ मत प्राप्त गनुर््भएको छ । 


प्रतिक्रिया