छठको विधिवत समापन (फोटोफिचर )

कार्तिक २८, २०७५ | सुनसरी / सिरहा

छठको विधिवत समापन गर्दै व्रतालु

छठको विधिवत समापन गर्दै व्रतालुव्रतालुले ३६ घण्टे निर्जला व्रत तोडेका हुन् ।

छठका लागि सजाइएका नदी किनार

सिरहाको खुट्टी खोलामा बुधबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धालु । 


प्रतिक्रिया