बुवा र ठुलो बुवाको हत्या

मंसिर २१, २०७५ | कैलाली

– कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका २१ वर्षिय जहरसिह चौधरीले आफनो बुवा र जेठो बुवाको हत्या गरेका छन् । काठको चिरपटले हानेर ५५ वर्षिय बुवा चंख चौधरी र ६० वर्षिय ठुलोबुवा पल्टु चौधरीको आज विहान हत्या गरेका हुन् । हत्याको कारण भने खुलेको छैन ।

उनकी आमा पनि घाइते छिन् । उपचारका लागि उनलाई स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया