चट्याङ्गले लागेर १५ भेडा मरे

आश्विन ७, २०७६ | टीकापुर

कैलालीको जानकी गाउापालिका–९ कटासेमा चट्याङ्गले १५ भेडा मरेका छन्  । मंगलबार  बिहान पानी आउदा साजको रुखमा ओत लागेका बेला पानी संगै चट्याङ्ग पर्दा १५ भेडा घटनास्थलमा मरेको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउापालिका–९ बकलौवा शिविरका विपतराम चौधरीले बिहान उक्त भेडा जंगलमा चराउन लगेका थिए । जंगलमा चराउन लैजादा पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडाहरु ओत लागेका थिए ।

 


प्रतिक्रिया