फाल्गुनन्दको जन्मजयन्तिमा सार्वजानिक बिदा

कार्तिक २४, २०७६ | पाँचथर

– नेपालका १६ औं विभुती तथा महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा पााचथरका आठवटै स्थानीय तहले भोली सार्वजनिक बिदा दिएका छन् । फाल्गुनन्दको १ सय ३५ औं जन्मजयन्तिको अवसरमा जिल्ला स्थित फिदिम नगरपालिकासागै फाल्गुनन्द, फालेलुङ, मिक्लाजोङ, तुम्वेवा र हिलिहाङ गााउ पालिकाले सार्वजनिक विदा दिएका हुन् ।

इलामको चुक्चिनाम्वामा जन्मिएर पााचथर जिल्लालाई कर्मथलो बनाएका महागुरु फाल्गुनन्दलाई किराात धर्मका प्रवर्तक, शान्तिका दुत र समाज सुधारक भनेर पनि चिनिन्छ । 


प्रतिक्रिया