सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्ने तयारी

जेष्ठ २०, २०७७ | विराटनगर

– विराटनगरका उद्योगी व्यवसायले सावधानी अपनाएर व्यवसाय संचालनको तयारी गरेका छन् । लामो लकडाउनका कारण अर्थतन्त्र ठप्प रहेको भन्दै आर्थीक संकटलाई कम गर्न उद्योग, कल–कारखाना, व्यवसाय र बजार सुचारुप गर्ने तयारी गरेको मोरङ व्यापार संघले जनाएको छ । 

संघले कपडा व्यवसायी संघ, हार्डवेयर एसोशिएसन, मोरङ इलेक्ट्रिक संघ, खुऽा व्यापार संघ, नेपाल सुनचाादी व्यवसायी संघ, मोरङ अटोमोबाइल डिलर्स एसोसिएशन लगायतलाई बस्तुगत संघहरुका प्रतिनिधिसाग छलफल गरेको छ । 

छलफलमा सहभागीले सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा माग गरेका थिए । व्यवसायीले संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको पालना गर्दै सावधानी अपनाएर अर्थतन्त्रलाई चलायमान राख्न व्यवसायीले सुझाव दिएको संघले जनाएको छ । 


प्रतिक्रिया