पर्वी नवलपरासीका १ कोरोना संक्रमितको मृत्यु

कार्तिक २२, २०७७ | नवलपरासी

पूर्वी नवलपरासीको गैडाकोटमा कोरोना संक्रमणवाट थप एक जनाको मृत्यु भएको छ । 

गैडाकोट नगरपालिका—१२ का ८२ वर्षिय पुरुषको उपचारका क्रममा चितवन स्थित भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशब चापागाईले बताउनुभयो ।

जिल्लामा अहिलेसम्म १ हजार ४ सय ९६ जनालाईलाई संक्रमण पुष्टि भएको छ । 


प्रतिक्रिया