सिन्धुलीका ९ स्थानीय तहलाई ५० करोड

असार ७, २०७८ | सिन्धुली

बागमती प्रदेश सरकारले सिन्धुलीका ९ स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४९ करोड ९७ लाख १७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । 

अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सिन्धुलीका दुई नगरपालिका र ७ गाउँपालिकालाई बागमती प्रदेशले सो रकम बिनियोजन गरेको हो । 


प्रतिक्रिया