तनहुँ १ (१) मा कांग्रेसका श्रेष्ठ निर्वाचित

मंसिर ८, २०७९ | तनहुँ

तनहुँको निर्वाचन क्षेत्र नम्बर १ (१) मा नेपाली कांग्रेसका अशोक कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । 

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले नेकपा एमालेका रामबहादुर गुरुङलाई ४ हजार २१२ मतान्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

कांग्रेसका श्रेष्ठले १५ हजार ३६७ मत ल्याउँदा एमालेका गुरुङले ११ हजार १५५ मत प्राप्त गर्नुभयो ।


प्रतिक्रिया