बैंकको ब्याजदरको विरोधमा सल्यानमा आन्दोलन

मंसिर २०, २०७९ | सल्यान

सल्यानमा वित्तियसंस्था तथा लघुबित्तको चर्को ब्याज अन्त्यको माग राख्दै स्थानीय आन्दोलित भएका छन् । सरकारले तोकेभन्दा बढी ब्याज लिएर आफूहरुमाथि चरम शोषण गरेको भन्दै बन्गाडका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

 आर्थिक अवस्था कमजोर भएकाले जिवनस्तर उकास्न लिएको ऋणले थप पिडा दिन थालेको भन्दै स्थानीयले आन्दोलन सुरुगरेको संघर्ष समितीका उपाध्यक्ष विमला घर्तिले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको अस्वभाविक बढेको ब्याजका कारण समस्या थपिदै गएको घर्तिले बताउनुभयो । 


प्रतिक्रिया