एसईईको तालिका सार्वजनिक

माघ १४, २०७९ | काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ । बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार आज परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । 

परिक्षाको पहिलो दिन अंग्रेजी विषयको परिक्षा हुने बोर्डले जनाएको छ । 


प्रतिक्रिया