जिप दुर्घटना २ जनाको मृत्यु

कार्तिक ६, २०८०

दोलखाको विगु गाउंपालिका २ ओराङमा जिप दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

बा १४ च ८९३४ नंवरको जिप दुर्घटना हुंदा विगु–२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङको घटनास्थलमा मृत्यु भएको भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । 

दुर्घटनामा घाईते भएका छ जनाको स्थानीय सिंगटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घुम्ति काट्ने क्रममा जिप दुर्घटना भएको प्रहीले जनाएको छ ।


प्रतिक्रिया