संखुवासभका २६ सुकुम्बासी परिवारलाई जग्गा धनीपुर्जा वितरण

मंसिर ४, २०८० | संखुवासभा

संखुवासभाको पाँचपखन नगरपालिकाका २६ सुकुम्बासी परिवारलाई भूमि आयोगले जग्गा उपलब्ध गराएको छ । 

बर्षौ देखि अर्काको जग्गामा बस्दै आएका भूमिहिनलाई पाँचखपन नगरपालिका ६ भैसि चोकको चैनपुर बाह्रबीसे सडक खण्डमा जग्गा उपलव्ध गराइएको हो ।

 भूमि आयोगका अध्यक्ष शंकरमान कडेलका अनुसार परिवार संख्या हेरेर १ सय ३० देखि ३ सय २० बर्गमिटरसम्मको धनीपुर्जा हस्तान्तरण गरिएको छ ।  


प्रतिक्रिया