मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक विदा

भाद्र ३१, २०८१

मोहम्मद जयन्तीको अवसरमा आज सरकारले नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । 

गृह मन्त्रालयले हिजो सूचना जारी गर्दै माहम्मद जयन्ती परेकाले आज सार्वजनिक विदा दिइएको जनाएको छ । विज्ञप्तिमा भनिएको छः भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 


प्रतिक्रिया