शिक्षामा देखिएको पछौटेपन बदल्न विशेष पहल गर्ने ओलीको दाबी

रेडियो कान्तिपुर संवाददाता

आश्विन २, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिक्षामा देखिएको पछौटेपनकोस्थिति बदल्न सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । 

राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिलाई बदल्नु पर्ने बताउनुभयो ।

एसईईको नतिजा अत्यन्तै कम भएकाले उल्लेख्य सुधार गर्ने गरी परिवर्तनकारी शिक्षण सिकाई क्रियाकलापमा जोड दिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

 वर्तमान अवस्थालाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी एसईईमा उतीर्णदर ७० प्रतिशत पु¥याउने दोहो¥याउनुभयो ।


प्रतिक्रिया