मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित
फाल्गुन २२, २०८२ | काठमाडौं
कमुस्ताङ निर्वाचन क्षेत्र नम्बर १ काकांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३ सय ७ मत प्राप्त गर्दै निर्वाचित भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका इन्द्र धारा डादु विष्ट भन्दा १५ सय १ मतले निर्वाचित हुनु भएको हो ।
विष्टले १हजार ८ सय ६ मत प्रात गर्नुभयो । त्यस्तै, रास्वपाका अधितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गर्नुभयो । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ मा कांग्रेसका टेक बहादुर गुरुङले २ हजार ४ सय १५ प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँकानिकटतम प्रतिद्धन्द्धी नेकपाको ४ सय ५४ मत प्राप्त गर्नुभयो ।









