गोरखा–१ मा सुधन गुरुङ विजयी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २५, २०८२ | गोरखा

गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पाटि रास्वपाका सुधन गुरुङ भारी मत सहित विजयी हुनुभएको छ । गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काग्रेसका प्रेम कुमार खत्रिले १५ हजार ३९८ मत प्राप्त गर्नुभएको छ । 

नेकपाका हरिराज अधिकारी ११ हजार १२४ मत ल्यायर तेस्रो बन्नुभएको छ । यस्तै एमालेका आरसि लामिछानेले ३ हजार ७३२ मत प्राप्त गनुभयो । 


प्रतिक्रिया