प्रतिवन्धित चन्द समुहद्वारा काठमाडौंका बिभिन्न स्थानमा श्रृखंलावद्ध बम विष्फोट

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

मुख्य समाचार

* प्रतिवन्धित चन्द समुहद्वारा काठमाडौंका बिभिन्न स्थानमा श्रृखंलावद्ध बम विष्फोट/ ४ जनाको मृत्यु, ७ घाइते

*अधिकार सम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुकै दबाब/ बजेट माग्न प्रदेश सांसदहरु पनि लविङमा 

*कृषिमा सरकारले ५० प्रतिशत भन्दा बढी अनुदान नदिने/ तरकारी बिचौलियाले किसानको करोडौं रुपैयाँ तिर्न बाँकी

*आफ्नो मुलुकमा हुने शैन्य र आर्थिक आक्रमणको जुनसुकै अवस्थामा पनि प्रतिकार गर्ने इरानको चेतावनी 

*इटालियन क्लब एटलान्टा पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट/ सिरी ए विजेता युभेन्टस भने अन्तिम खेलमा पराजित


प्रतिक्रिया