आजका मुख्य समाचारः २०८२ असार ०४, साँझ ०६ः ३० बजे

असार ४, २०८२ | काठमाडौं

नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिने अमेरिकाको संकेत, विभिन्न परियोजनाका लागि विश्व बैंकबाट ५० अर्ब रुपैयाँ बढी सहुलियत ऋण लिन नेपाल सरकार सहमत

विस्तारको काममा ढिलाइ हुँदा सूर्यविनायक–धुलिखेल सडकको यात्रा कष्टकर, काम शुरु भएको ३० महिना वितिसक्दा ५० प्रतिशतको मात्र प्रगति

डाइर्भसन बगाएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी खण्ड एकतर्फी रुपमा सञ्चालनमा, बीपी राजमार्ग फेरि अवरुद्ध

रुसमा हजारौ सैन्य कर्मचारी पठाउने उत्तर कोरियाको तयारी, दक्षिण कोरिया र अमेरिका सशंकित

सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्मालाई एकल अग्रता


प्रतिक्रिया