आजका मुख्य समाचारः २०८२ असार ०५ साँझ ०६ः ३० बजे

असार ५, २०८२ | काठमाडौं
सरकारले कर्मचारीको दवावमा निजामति सेवा विधेयक रोकेको विपक्षी दलको आरोप, सचिवहरुको धम्कीबाट नडराउन आग्रह
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध कायमै, सत्तारुढ दलसँग सहमति गरेपछि माओवादी केन्द्र भने आलोचित
पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तगत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डको अवरुद्ध सडक खुलाउने काम शुरु
इरानमा सैन्य आक्रमण गर्ने अमेरिकाको योजना सार्वजनिक
र
त्रिदेशीय टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दै