१३ औं साग खेलाडी सफल र व्यबस्थापन असफल भएको प्रतियोगिता : निरन्जन राजवंशी

रेडियो कान्तिपुर संवाददाता

मंसिर १९, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 5 December 2019 | 19 Mangsir 2076

१३ औ दक्षिण एसियाली खेलकुद साग उपलब्धीका हिसावमा नेपालका लागि सफल बनेपनि व्यबस्थापकिय हिसाबमा कमजोर बनेको खेल पत्रकार निरन्जन राजवंशीले बताउनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले सम्पुर्ण ध्यान रंगशाला निर्माणमा केन्द्रित गर्दा खेल सामग्री तथा खेलाडीको व्यवस्थापनको पाटो चिप्लिएको दावी गर्नुभयो । अन्य मुलुकमा आयोजना हुने मेगा ईभेन्टमा पनि केहि समस्या देखीने गरेको स्मरण गर्दै उहाँले यस्ता समस्या तत्काल समाधान गर्ने प्रचलन रहेको सुनाउनुभयो ।
रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया