मनोरञ्जन

नारायण खड्का, भाद्र ५, २०७६
महिलाहरुको चाड तीज आउनुभन्दा एक महिनाअघि देखि नै अस्ट्रेलियामा रौनक छाइसकेको छ । अहिलेसम्म यहाँका बिभिन्न शहरहरुमा दर्जनबढी तीजका कार्यक्रमहरु भइसकेका छन भने अन्य दर्जनौ कार्यक्रम तयारीमा छन् । अस्ट्रेलियामा तीज मनाउनका लागि मात्र करिब १ दर्जन कलाकारहरु आइसकेका छन भने अन्य एक दर्जन बढी आऊने क्रममा छन् । 
पूरा पढ्नुहोस्
देवनारायण साह, भाद्र १, २०७६
अनिकाल व्यहोरेर काल पर्खेर ज्येष्ठ नागरिकहरु बस्नुभएको छ देश ढुकेर,पासपोर्ट नभएर नागरिकता पर्खेर अनिष्ट नागरिकहरु बस्नुभएको छ उमेर नपुगेर ।देशलाई गर्ने मान्छे छैन, नागरिकलाई गरिखाने ठाउँ छैन । 
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, श्रावण २०, २०७६
विगतमा काठमाडौं केन्द्रित हुँदै आएको गाईजाक्रा विशेष कार्यत्रम यो बर्ष मुलुकका सातै वटा प्रदेशमा आयोजना हुने भएको छ । ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजाक्रा’ नाम दिइएको कार्यक्रम मुलुकका मुख्य शहरहरुमा आयोजना गर्न लागिएको आयोजक ब्राण्डवर्थ प्रालिले जनाएको छ । 
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, श्रावण १७, २०७६
नायिका केकी अधिकारी अभिनित तीजको गीत सार्वजनिक भएको छ । नेपाली चलचित्र र अन्य म्युजिक भिडियोमा सफल नायिकाका रुपमा रहेकी अधिकारी अभिनित यो पहिलो तीज गीत हो । तीजै रमाईलो बोलको गीतमा गायीका गोमा कार्कीको स्वर रहेको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, श्रावण १२, २०७६
चर्चित गायक प्रमोद खरेलको मैले कसम खाएर बोलको गीत सार्वजनिक भएको छ । हाल  अष्ट्रेलियाको क्यानबेरामा बस्दै आएका काशी भुसालको शब्द र संगीतकार हरि लम्सालको संगीत रहेको गीतको भिडियो विकाश जैसीले निर्देशन गरेका छन् ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, असार २५, २०७६
यसवर्षको मदन पुरस्कारका लागि ७ वटा कृतिको मनोनयन सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले पुरस्कारका लागि सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाशलाई पुरस्कारका लागि विज्ञ समितिबाट सिफारिस आएको जनाएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, असार १८, २०७६
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले भारतको प्रतिष्ठित आईफा अवार्ड समारोह नेपालमा नहुने बताउनुभएको छ । रेडियो कान्तिपुरसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत जोशीले संसदीय समितिले नै आईफा अवार्ड नेपालमा नगर्न निर्देशन दिईसकेकाले समारोह नेपालमा नहुने स्पष्ट पार्नुभएको हो ।
पूरा पढ्नुहोस्
असार १८, २०७६
गायक कुमार पुन सालै जो गीत लिएर दर्शक–स्रोता माझ आएका छन् । गीतमा कुमार पुन, जमुना राना र कुमारी चेपाङको स्वर रहेको छ । गीतको लय तथा  शब्द कुमार पुनले आफैँले तयार पारेका हुन् । नेपाली लोक दोहोरी गायनको क्षेत्रमा बेग्लै पहिचान बोकेका पुनको यसअघि पुनको ‘बामरी बामरी म भोलि गइहाल्छु बसे है रामरी’ बोलको गीतले चर्चा बटुलेको थियो ।
पूरा पढ्नुहोस्
असार ७, २०७६
- रेडियो कान्तिपुरले आज वरिष्ठ लोक गायिका तीर्थकुमारी थापालाई  विशेष सम्मान गर्दैछ ।  सलाम जिउँदो इतिहासलाई कार्यक्रमको एघारौं श्रृंखला अन्तर्गत आज गायिक थापालाई सम्मान गर्न लागिएको स्टेशन म्यानेजर दिनेश डिसीले बताउनुभयो ।
पूरा पढ्नुहोस्
जेष्ठ २७, २०७६
नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ । माधव ढकालको शब्द र गैरे सुरेशको सुमधुर संगीतले सजिएको गीतको भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ ।  
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, जेष्ठ २४, २०७६
गायक बन्छु भन्ने एकोहोरो सपना थिएन । मेरो पहिलो खुड्कीलो कलाकारितावाट भएको हो । सपनाहरु धेरै थिए । जुन पुरा हुँदै गएका छन् ।
पूरा पढ्नुहोस्