पाकिस्तानको पुनर्निर्माणमा सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

पुस २६, २०७९
२० लाख आवास प्रभावित भएका छन् । हजारौं विद्यालय र अस्पतालहरु पनि क्षतिग्रस्त तथा ध्वस्त भएका छन् । गरिबीदर लगातार बढ्दै जाने अनुमान गरिएको छ, जसले थप ९१ लाख मानिसहरुलाई गरिबीको रेखामुनि धकेल्ने आकंलन छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सरकारले पुर्नवास, पुर्ननिर्माण लगायतको व्यापक फ्रेमवर्क योजना तयार गरिरहेको बताउनुभयो ।
जसका लागि १६ अर्ब ३० करोड अमेरिकी डलरको न्यूनतम कोष आवश्यक पर्ने उहाँले बताउनुभयो ।