नेकपामा नैतिकताको पाठ पहिला ओली र दाहालले घोक्नुपर्छ : तुम्वाहाङफे

माघ ७, २०७६

The Headliners | Journalist Anil | 21 January 2020 | 7 Magh 2076

निर्वतमान उपसभामुख डा शिवमाया तुम्वाहाङफेले पार्टीमा नैतिकताको पाट पहिला अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले घोक्नुपर्ने बताउनुभएको छ । पार्टीमा नैतिकताबारे ११ वुँदे आचारसंहिता जारी भएलगत्तै उहा“ले सवैभन्दा पहिला अध्यक्षद्धयले नैतिकता सिक्नुपर्ने बताउनुभयो । पार्टीमा आफुलाई अन्यया परेको विषय राख्ना ओली र दाहाल मौन बसेको तुम्वाहाङफेको भनाई छ ।

पार्टीले गरेको निर्णयले आफुलाई अन्यायमा पारेपनि संवैधानिक प्रावधान अनुसार आफुले राजीनामा दिएको डा तुम्वाहाङफेले बताउनुभयो । केन्द्रीय समितिमा आफुलाई लैजान अध्यक्षद्धयले आश्वासन दिएको उहा“ले बताउनुभयो ।


प्रतिक्रिया