नेपालमा प्रशस्त खानी भएपनि उत्खनन गर्नै प्राविधिकको समस्या छ : निमित्त महानिर्देशक घिमिरे

फाल्गुन ६, २०७६

The Headliners | Journalist Anil | 18 February 2020 | 6 Falgun 2076

खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राम प्रसाद घिमिरेले मुलुकमा खानी जन्य पदार्थको सम्भावना भएपनि उत्खनन्मा प्राविधिक समस्या रहेको बताउनुभएको छ । उत्खनन्का लागि प्राविधिक जनशक्ति नभएको तथा नीतिगत झण्झट कायमै रहेको घिमिरेको भनाई छ । रेडियोकान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले पेट्रोलियम तथा ग्यास अन्वेशणका लागि काम भईरहेको र केही वर्षभित्रै परिणाम आउने बताउनुभयो ।


प्रतिक्रिया