कांग्रेसको नयाँ नेतृत्व चयनप्रति चौतर्फी चासो

मंसिर २६, २०७८ | काठमाडौं

संघीय संसदको दोस्रो ठूलो शक्ति नेपाली कांग्रेसले मुख्य वामपन्थी शक्ति र मधेस केन्द्रित दल विभाजित भएपछि सरकारको नेतृत्व गरिरहेका बेला पार्टीको १४ औं महाधिवेशन गरेको हो । ५ दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व पाएको कांग्रेसको जारी महाधिवेशनले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभाव बारे एक टिप्पणी ।


प्रतिक्रिया