भरतपुर महानगरपालिकामा मतगणना सुरू

वैशाख ३१, २०७९

चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । महानगरको वडा नम्बर एक बाट मतगणना सुरू गरीएकाृ हो । एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा १ लाख २७ हजारले मतदान गरेका थिए । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तागठबन्धका तर्फबाट रेनु दाहाल, एमालेका तर्फबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।


प्रतिक्रिया