सहमतीपछि सिन्धुलीको कमलामाईमा मतगणना सुचारु

जेष्ठ ५, २०७९

सर्वदलिय सहमतिपछि सिन्धुलीको कमलामाई नगरपालिका वडा नं १३ को मतगणना सुचारु भएको छ । मुचुल्कामा लेखिएको भन्दा २ वटा मतपत्र बढि भेटिएपछि मतगणना दुइघण्टा अघि रोकिएको थियो । वडा नं १३ मत पेटिकामा खसेको मतभन्दा बढि भेटिएपछि मतगणना रोकिएको मतगणना सहमतिपछि सुचारु भएको निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।


प्रतिक्रिया