बाजुरामा कांग्रेसको अग्रता कायमै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०८२

धनगढी । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरीको अग्रता कायमै छ। गिरीले ५ हजार ०७९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका लाल बहादुर थापाले ४ हजार २१५, रास्वपाका हेमराज थापाले २ हजार ५१७ मत पाएका छन् र नेकपाका प्रकाश बहादुर शाहको ४०४ रहेको छ ।


प्रतिक्रिया