धनगढीमा एक युवकको हत्या

मंसिर १, २०७५ | धनगढी

- धनगढी उप–महानगरपालिकाको वडा नम्वर ४ उत्तरबेहडीमा प्रदेश प्रमुखको कार्यालय अगाडी एक युवकको हत्या भएको छ । धनगढी ४ का २५ बर्षिय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रदेश प्रमुखको परिषर बाहिर सडक किनारमा रक्ताम्य अवस्थाका युवकलाई कसैले घिसार्दै लगिरहेको बेला स्थानियले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले हत्यामा संलग्न भएको आंशकामा स्थानिय आषिश सेटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सेनाले जानकारी दिनुभयो ।  

 


प्रतिक्रिया