एम्नेष्टी इन्टरनेशनल नेपालमा विपिन बुढाथोकी निर्वाचित

चैत्र २०, २०७८

मानवअधिकारको क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनल नेपालको ३० औं बार्षिक साधारणसभाले विपिन बुढाथोकीको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । धुलिखेलमा चैत्र १९ गते अबेर सम्पन्न साधारणसभााट दुई बर्षे कार्यकालको लागि कोषाध्यक्ष रोशन बजगाई निर्वाचित भएका छन् । 

साधारण सभामा गत वर्षमा गरिएको मानवअधिकारसम्बन्धी कार्यहरूको प्रभावको बारेमा समीक्षा गर्नुका साथै मानवअधिकारसम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल चलाई पारित गरिएको निर्देशक निराजन थपलियाले बताउनुभयो । 


प्रतिक्रिया