कोशी प्रदेशका मुख्य न्यायधिवक्तामा कोइराला नियुक्त

पुस २२, २०८० | विराटनगर

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरलालाई नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङल आज प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरलालाई नियुक्त गर्नुभएको हो । कोइरालालाई आजै उच्च अदालत विराटनगरका मुख्य न्यायधिश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको सफत खुवाउने कार्यक्रम छ । विराटनगर ९ का स्थानीय कोइराला प्रजातान्त्रीक कानून व्यवसायि संघ मोरङका अध्यक्ष समेत हुन् ।


प्रतिक्रिया