एन्फा महिला राष्ट्रिय लिगको खेलतालिका सार्वजनिक

फाल्गुन २८, २०८२ | काठमाडौं

एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज खेलतालिका सार्वजनिक गरेको हो । चैत पहिलो सातादेखि सुरु हुने लिगमा १० टिम सहभाती हुनेछन् ।

तालिकाअनुसार आगामी चैत ४ गते हुने उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब भिड्ने छन् ।

लिगअन्तर्गतका खेलहरु च्यासल रंगशालामा हुनेछन् ।


प्रतिक्रिया