कार्यदल मापदण्ड निर्माणमा लागेकाले एकता प्रक्रियामा ढिलाई : बेदुराम भुषाल

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७५ | काठमाडौं

कार्यदल मापदण्ड निर्माणमा लागेकाले एकता प्रक्रियामा ढिलाई  :  बेदुराम भुषाल  | The Headliners

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम एकता कार्यदलका सदस्य बेदुराम भुषालले एकता प्रक्रिया टंगो लगाउन गठन गरिएको कार्यदल मापदण्ड निर्माणमा जुटेको बताउनुभएको छ । तल्लो तहको एकताका लागी मापदण्ड निर्माणमा जुटेकाले प्रक्रिया लम्बिएको भुषालको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै नेता भुषालले मापदण्ड निर्माण लगत्तै एकता प्रक्रियाले गति लिने उल्लेख गर्नुभयो । 

सचिवालय बैठकले कार्यदलको म्याद ७ दिन थप्ने र यो बिचमा कार्यददले एकता प्रक्रियाका सम्पुर्ण काम पुरा गर्ने भुषालले जानकारी दिनुभयो ।

Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information.Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletinVox Pop and expert's opinionNews from all over the nation.

Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

Each hour we uncover the most interesting and informative articles from around the world.

Listen the latest news and breaaking news today for Nepal, world, weather, eantertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekanatipur.com .

Like us at: https://www.facebook.com/kantipurradio

Follow us at: https://twitter.com/kantipurfm961


प्रतिक्रिया