बिचौलियालाई नियन्त्रण गर्न नसक्दा बजारमा खाद्य तथा तरकारीको मुल्य आकासियो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | काठमाडौं

मुख्य समाचार

* २५ सय ६३ औं बुद्धजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैँ / प्रदेश  ५ सरकारद्वारा लुम्बिनी भ्रमण वर्षको शुभारम्भ / लुम्बिनी गुरुयोजना छिटो सक्ने गरी काम गर्न लुम्बिनी विकास कोषलाई राष्ट्रपति भण्डारीको आग्रह

* बिचौलियालाई नियन्त्रण गर्न नसक्दा बजारमा खाद्य तथा तरकारीको मुल्य आकासियो / सरोकारवालासंगको छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने उपभोक्ता संरक्षण विभागको भनाई 

* अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी / १ करोड ६४ लाख मतदाता सहभागि 

* भरतपुर गोल्डकप फुटबलको उपाधिका लागि संकटा र झापा ११ भिड्दै

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया